नेकपामा मिसिए सुमन सायमी (तस्वीरहरू)

सुमन सायमी २०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाए ।