नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

काठमाडौँ, पुस ३० गते। नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१–८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद ला...