कुमारी बैंकको वार्षिक साधारणसभा सम्पन्न, वित्तीय विवरण पारित

३० पुस, काठमाडौं । कुमारी बैंकको पच्चीसौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका […]