३० पुस, काठमाडौं । बागमती प्रदेशमा पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा उपस्थित भएका छन् । उनी देश विकास पार्टीका बागमती प्रदेश संसदीय दलका नेता हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमी लगायतका नेताहरू नेकपामा समाहित भएका छन् । उक्त कार्यक्रममा बज्रचार्य सरिक भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजिक एकता समायोजन […]