देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, 'यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।'