लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

३० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित राष्ट्रिय लिग फुटबलमा मोफसलबाट प्रतिनिधित्व गर्न लागेको लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सले साथ दिएको छ । एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा कूल १७ क्लब सहभागि छन् । जसमा कास्की जिल्लाको लालिगुराँस एसोसिएसनसँगै मोफसलका तीन क्लब छन् । लालिगुराँसले प्रेसिडेन्ट कपको […]