नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंगो कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा रहेको बताएका छन् । तर, यस विषयमा आफूले सभापति शेरबहादुर देउवालाई बुझाउन नसकेको उनले बताए । बुधबार केन्द्रीय समिति बैठकले कारबाही गरेपछि विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले भने, ‘विशेष अधिवेशन आयोजना हुँदा सिङ्गो पार्टी एक ठाउँमा उभ्याउन लागेका थियौं, लाग्छौं । २४८८ जनाले हक प्रयोग गरेर यो अधिवेशन आयोजना भएको हो । म यहाँ पाहुना भएर आएको हो ।’ उनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव...