३० पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट यसअघि घोषित लाभांश पारित भएको छ । कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर दिने यसअघिको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ […]