देवराम यादवसप्तरी, पुस ३० गते । सप्तरीको राजगढ गाउँपालिकाले २ सय ५५ जना असहाय र अपाङ्गहरूलाई फाइबरको सिरक वितरण गरेको छ । राजगढ गाउँपालिकाको आयोजनामा वडा १ देखि ६ सम्मको अपाङ्ग र अ...