एन्फाको डेढ अर्ब भन्दा बढी बजेट पारित

३० पुस, काठमाडौं । नेपालको सबैभन्दा चर्चित खेल संघ अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली इलेक्सनको घोषणाले विवादमा परेको एन्फाले यस विषयलाई पन्छाउँदै बुधबार बनेको एन्फा कार्यसमिति बैठकले आर्थिक बैठकले १ अर्ब ५६ करोडको बजेट पारित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालयमा बसेको […]