जेनजी आन्दोलनले ल्याएको मुलुकको राजनीतिक चेतनामा आएको परिवर्तनको बलमा गगन थापा- विश्वप्रकाश शर्माहरूको 'जेन-एक्स' पुस्ताले कांग्रेसभित्र विद्रोह गरेको छ । यो विद्रोहले जेजनी आन्दोलनले औचित्यहीन बनाइसकेका बेबी-बुमर्स पुस्ताका शेरबहादुर देउवाले लिँदै आएको नीति नै बदलेको छ ।