३० पुस, काठमाडौं । प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाबाट विभिन्न निर्णय पारित भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरण तथा अनुसूची पारित […]