काठमाडौं । रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ ४ माघदेखि सुरु हुने भएको छ । नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले शो आयोजना गर्न लागिएको हो । शो निर्देशकमा केवल क्षेत्री र सहायक निर्देशकमा पवित्रा राई छन् । डिजिटल अडिसन ९ मंसिर (नोभेम्बर २५) सम्म सञ्चालन गरिएको […]