कांग्रेस फुट्दा लोकतन्त्र संकटमा पर्छ, निर्वाचन अनिश्चित हुन्छ : रघुजी पन्त

३० पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले नेपाली कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुने बताएका छन् । ‘अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ, लोकतन्त्र संकटमा पर्छ, संविधान पनि संकटमा पर्न सक्छ,’ पन्तले अनलाइनखबरसँग भने । उनले दुवै पक्षका नेताहरुलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् । ‘कांग्रेसको महत्वपूर्ण भूमिका राष्ट्रिय राजनीति र लोकतन्त्रमा […]