भृकुटीमण्डपमा कार्यकर्ता– प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो

नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ ।