विद्यार्थी भिसा नीतिमा अस्ट्रेलियाको कडाइ, नेपाल उच्च जोखिममा

अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशहरूको भिसामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।