३० पुस, काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सस इन्टरनेसनल कलेजले विद्यार्थीहरूको क्षमता विकासलाई केन्द्रमा राख्दै ‘एनुअल ईसीए’ सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पुस २७ गतेदेखि ३० गतेसम्म विभिन्न खेलकुद, साहित्यिक तथा सृजनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो। समापन कार्यक्रमको अध्यक्षता टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले गरेका थिए । कार्यक्रममा बागमती प्रदेश […]