३० पुस, बुटवल । बुटवलमा सम्पन्न एघारौँ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट इङलिस बोर्डिङ माबिले जितेको छ । बुधबार भएको फाईनलमा न्यू होराईजन इङ्लिस बोर्डिङ माबिलाई ३–० को सेटमा पराजित गर्दै एभरेष्ट च्याम्पियन बनेको हो । उपाधिसंगै एभरेष्टले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता न्यू […]