चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीका लागि सन् २०२५ ऐतिहासिक वर्ष सावित भएको छ । सन् २०२५ मा बीवाईडीले अन्तर्राष्ट्रिय बजार हिस्सालाई मजबुत बनाउँदै शीर्ष स्थान कायम गरेको हालै सार्वजनिक भएको वार्षिक तथ्यांकले देखाएको हो । चीनको सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीले नयाँ खेलाडीका रूपमा साओमीलाई भित्र्याउँदै अन्य कम्पनीलाई चुनौती दिएको छ । सन् २०२५ मा पनि बीवाईडीको दबदबा कायमै रहेको देखिएको छ । तथ्यांक अनुसार चीनको कूल ईभी बजारमा बीवाईडीको हिस्सा झण्डै ३४ प्रतिशत पुगेको छ । आफ्नो &ls...