नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुवै महामन्त्रीलाई साधारण सदस्य समेत नरहने कारबाही गरिरहँदा भृकुटीमण्डपमा उनीहरूको अग्रसरतामा भइरहेको विशेष महाधिवेशनमा आज राति ९ बजेदेखि पार्टीको नयाँ नेतृत्वको मतदान हुन लागिरहेको आयोजकहरूले बताएका छन्।