नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, पुस ३० गते। सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध तीन लाख ८२ हजार ५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अन...