ज्ञानेन्द्रको शाही शासनमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेप्दै अघि बढेका गगन थापालाई कांग्रेसभित्र सुधारका एजेन्डा राख्दा विद्रोह हुँदै विभाजनसम्म खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ ।