नेपाली खेलकुदमा ‘पेसएक्स स्पोटर्स’ सुरु

काठमाडौँ, पुस ३० गते। नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ। नेपाल खेलकुद पत...