नेपाली कांग्रेस विभाजनले लोकतन्त्रलाई कमजोर बनाउन सक्ने भन्दै अन्य राजनीतिक दलका नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।