३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा थप ढिलाइ भएको छ । सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेकाले केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम पुन: संशोधन गरेको छ । संशोधित कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय राति ११ देखि ११ बजेर २० मिनेटसम्म राखिएको छ । उम्मेदवारको […]