थारु समुदायमा धुमधाम माघ पर्व

अविनाश चौधरीधनगढी, पुस ३० गते । थारु समुदायमा माघ पर्व (माघी) को रौनक धुमधाम छाएको छ । यो समुदायको सबैभन्दा ठुलो पर्व माघीको रौनक गाउँबस्तीमा छाएको हो । थारु समुदायका मानिसले वर्षद...