निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छ : गगन थापा

आयोगले प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्नुपर्ने उनको भनाइ छ ।