विधिकै माध्यमबाट मध्यरातपछि नयाँ नेतृत्व चुनेका छौं : विश्वप्रकाश शर्मा

१ माघ, काठमाडौं । विशेष महाधिवेशनको हलबाट नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् । उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताउँदै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने बताए । ‘विमतिको […]