गगनले लिए सभापतिको शपथ, अन्यको दिउँसो

१ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् । निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची पढेरर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने बिहीबार […]