जैविक स्रोत संरक्षणमा नागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति

काठमाडौँ, माघ १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै...