पाथीभरामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, माघ १ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पुस महिनामा उक्त रकम बराबरको भे...