समानुपातिक निर्वाचन : एक सय पचहत्तर उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता
गोरखापत्र समाचारदाताकाठमाडौँ,माघ १ गते । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीबाट १८ दलका १७५ उम्मेदवारले नाम फिर्ता लिएका छन् । उम्मे...