गुल्मीमा भूमि आयोगद्वारा तीन स्थानीय तहमा लालपुर्जा वितरण

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), माघ १ गते । भूमि समस्या समाधान आयोग, गुल्मीले जिल्लाका तीन स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको छ । मदाने गाउँपालिकाका २६ लाभग्राह...