अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित गरेको छ।