युगान्डामा ८१ वर्षीय मुसेभेनी सातौँ कार्यकाल दोहोर्‍याउँदै, चुनावको मुखमा इन्टरनेट बन्द

जेनेभा । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले आफ्नो ४० वर्षे शासन लम्ब्याउन खोज्दा विपक्षीहरूमाथि दमनलाई थप कडा बनाउँदै मंगलबारदेखि युगान्डाका अधिकारीहरूले राष्ट्रव्यापी इन्टरनेट पहुँच बन्द गरेका छन्। राज्य र सुरक्षा निकायहरूमा पूर्ण नियन्त्रण राखेका ८१ वर्षीय नेताले बिहीबारको निर्वाचनबाट आफ्नौ सातौँ कार्यकाललाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । को हुन् योवेरी मुसेभेनी ? युगान्डाका राष्ट्रपति योवेरी […]