पश्चिम तराईका थारू गाउँँमा माघको रौनक

सन्तोष दहितदाङ, माघ १ गते । दाङलगायत पश्चिमका थारू गाउँमामाघको रौनक छ । रातभरी ढुम्रु गीत गाएपछि अहिले कोही नजिकैको खोला तथा बबई नदीमा स्नान गरेर फर्किरहेका छन् भने कोही स्नानका ला...