मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुंगा

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्‍याफ्टिङ डुंगाको व्यवस्था गरिएको जानकारी दिए ।