‘पुसको अन्तिम रात पकाउने र माघको पहिलो बिहान खाने’ सांस्कृतिक परम्परा अनुसार यतिबेला प्रत्येक घरका भान्सामा यी कन्दमूल उसिनिन्छन् ।