राजनीतिक सहिष्णुता

राजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुलित बन्छ । लोकतान्त्रिक व्यवस्थामा राजनीति कुनै एक विचार, दल वा व्यक्त...