१ माघ, काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३-२ ले पराजित हुँदै रियल बाहिरिएको हो । खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गर्दा जस्टो भिल्लाले १ गोल गरे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो […]