सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्।