चाडपर्व समृद्ध जीवनका आधारः प्रदेश प्रमुख देवकोटा

अनिल पराजुली हेटौँडा, माघ १ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरू खुशी र समृद्ध जीवनका आधार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व–२०८२ को अवसरमा...