दोस्रो एकदिवसीयमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले हरायो

न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ । यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ। भारतले बुधबार राजकोटमा पहिले ब्याटिङ गरेर २८४ रन बनाएको थियो । डेरिल मिचेलको शतकको मद्दतले न्यूजिल्याण्डले लक्ष्य हासिल गर्न सफल भयो ।  यो न्युजिल्याण्डले भारतमा पछ्याएको आफ्नो उच्चतम एकदिवसीय लक्ष्य हो । टोलीले यसअघि मुम्बईमा भारतविरुद्ध २८४ रन पछ्याएको थियो न्युजिल्याण्डले एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । बुधबार राजकोटमा भारतले दिएको २८५ रनको लक्ष्य न्युजिल्याण्...