सुख्खा र खडेरीका कारण हुम्लाका वनमा आगलागी बढ्दै

राजन रावतहुम्ला, माघ १ गते । हिमाली जिल्ला हुम्लामा हिउँदयाम सुरु भएसँगै वनजङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । हालसम्म वर्षा तथा हिमपात नभएकाले सुख्खा र खडेरीका कारण आगलागीका...