पश्चिमा थारूले मनाउने विशेष पर्व हो ‘माघ’ । ठाउँ अनुसार यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । दाङ पश्चिमका थारूले माघ भन्छन् । पूर्वका थारूले ‘तिल...