१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने बताएका छन् । बिहीबार बिहान काठमाडौं महानगरका मेयर बालेन शाहसँगको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘५ माघमा सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदैछौं । देश जोड्ने र बनाउने […]