सुशासनबाटै सङ्घीयता सुदृढीकरण

केन्द्रीकृत राज्य सतहबाट हुन सक्दैन भन्ने आवाज २००७ सालतिरबाटै उठेको हो । जहानियाँ राणाशासनको पतन र लोकतान्त्रिक शासनको प्रारम्भिक यात्रासँगै नेपाल तराई कांग्रेसले विसं २००८ मा सबै...