चन्द्रमामा मानव बस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि साँच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतहरूको अभाव हुनु हो । चन्द्रमामा न तरल पानी छ, न त मानिसले सास फेर्न सक्ने प्राणवायु छ। यस्तो अवस्थामा चन्द्रमामा मानव बस्ती स्थापना गर्न सबैभन्दा पहिलो र […]