अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने

१ माघ, काठमाडौं । अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन् । टांगिएरस्थित टांगिएर ग्राण्ड्स स्टेडियममा गएराती भएको पहिलो सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगेको हो । सेनेगलका लागि साडियो मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस्तै रबातको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोले […]