बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो ।